नेपाल र भारतले अंक बाँडे

काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपमा आज नेपाल र भारतले अंक बाँडेका छन् । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपाल र भारतबीच आज भएको खेल वर्षाले स्थगित गरेपछि अंक बाँडेका हुन् । भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेटकाे क्षतिमा ९४ रन बनाएको थियो । नेपालका लागि कप्तान पुजा महतोले…

Logo