कर्णालीविरुद्ध सूदुरपश्चिमलाई पहिलो सफलता

नेपाल प्रिमियर लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध टस जित्दै पहिले बलिङ गरेको सूदुरपश्चिम रोयल्सले पहिलो विकेट लिएको छ । सूदुरपश्चिमका हर्मित सिंहले कर्णालीका रित गौतमलाई आउट गरेका हुन् । अहिले कर्णाली सूदुरपश्चिमविरुद्ध १ ओभरमा १ विकेट गुमाउँदै ५ रन बनाएर खेलिरहेको छ । यो खेल सकिएसँगै लिगको प्लेअफ पुग्ने, प्लेअफ क्वालिफायर र एलिमिनेटर…

Logo