जनकपुरका शीर्ष ब्याटर नै क्रिजमा टिक्न सकेनन्, आशिफ पनि आउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्सका ओपनर आशिफ शेख पनि आउट भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा कमजोर ब्याटिङ गरेको जनकपुरले पाँचौं विकेट गुमाएको हो । ओपनर आशिफ २६ बलमा २३ रन बनाउँदै आउट भएका हुन् । उनलाई अमर रौटेलाले क्याचआउट गराएका…

Logo