सात विकेटको क्षतिमा ९९ रन बनाएर खेल्दै पोखरा

काठमाडौँ । नेपाल प्रिमियर लिगको जारी खेलमा १६ ओभरमा पोखरा एभेन्जर्सले ७ विकेटको क्षतिमा ९९ रन बनाएको छ। पोखराका ओपनर एन्ड्रिज गोउस पावरप्लेमा आउट भए । ५ बलमा खाता नै नखोली बाहिरिएका उनलाई गेरहार्ड इरास्मसको बलमा माइकल लेभिटले क्याच गरेका थिए । दोस्रो विकेट ओपनर दिनेश खरेल २४ बलमा ६ चौका र १ छक्का प्रहार…

Logo