काठमाडौँ । डिफेन्डिङ च्याम्पियन प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै एमेच्योर सद्भाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपनको उपाधि जित्न सफल भएका छन् । ६ अन्डर ६२ को शानदार स्कोरमा एमेच्योर सद्भाव आचार्यले समग्रमा १५ अन्डर २५७ सहित करियरको चौथो उपाधि आफ्नो नाममा लेखाए । उनले काठमाडौँ ओपनमा…