सूर्य नेपाल सेन्ट्रल ओपनः तोरण शीर्ष स्थानमा कायमै

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्यनेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण विक्रम शाही समग्रमा ११-अन्डर २०५ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन् । उनले आज १-अन्डर ७१ को स्कोर निकाल्दा एमेच्योरद्वय सदभाव आचार्य रराहुल विकेलाई चार स्ट्रोकले पछि पार्दै उपाधि जित्ने संभावनालाईबलियो बनाएका छन्। एमेच्योरद्वय सदभाव र राहुल ५४-होलको समाप्तिमा ७-अन्डर २०९को…

Logo