सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन पनि शाही शीर्षस्थानमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही ५-अन्डर ६७ को उत्कृष्ट स्कोरका साथ समग्रमा १०-अन्डर १३४ सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन् । उनले सुनिल केसीलाई ३ स्ट्रोकले पछि पार्दै अग्रता समेत बढाएका छन् । सुनिल ३-अन्डर ६९ को स्कोरमा समग्रमा ७-अन्डर १३७ को…

Logo