आईपीएल मेगा अक्सन: ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा लिलामी, अन्य को कतिमा किनिए ?

काठमाडौँ । आईपीएल मेगा अक्सनमा ८४ खेलाडीको लिलामी भएको छ । साउदी अरेबियाको जेद्दाहमा आइतबार भएको आईपीएल मेगा अक्सनमा १० टोलीले ७२ खेलाडी किनेका छन् । जसमा उनीहरूले ४६७.९५ करोड भारतीय रुपैयाँ खर्च गरेका छन् । भारतका नम्बर एक विकेटकिपरसमेत रहेका कुशल ब्याट्स्म्यान ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा लिलामी भएका छन् । उनी आईपीएल…

Logo