काठमाडौँ । निकै महत्त्वकांक्षाका साथ हेरिएको नेपाली क्रिकेटकै सबैभन्दा ठूलो घरेलु क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग अर्थात् एनपीएलले विश्वकै ध्यान खिचेको छ । एनपीएलको रौनकले नेपाली खेलकुद क्षेत्र मात्र नभई बजार–व्यवसाय, कलाकारिता क्षेत्रदेखि अर्थतन्त्र नै तताएको भन्दा फरक नपर्ला । नेपाल सरकारले नेपाली खेलकुदमा खासै लगानी गरेको छैन, गरे पनि पर्याप्त गरेन । अनि खेलको…