दशौँ राष्ट्रिय खेलकुद पर सार्न राजनीति गर्ने भूल सरकारले नगरोस्ः प्रचण्ड

सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि अध्यक्ष दाहालले आगामी मंसिरमा तय गरिएको दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमै हुनुपर्ने बताएका हुन् । उनले भने, ‘दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भूल सरकारले…

Logo