काठमाडौँ । साफ यू-२० च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुने बताइएको छ । भारत समूह बीको विजेता बन्दै सेमिफाइनल पुगेको हो । भारतले भुटान र माल्दिभ्सलाई समान १-० ले पराजित गरेको थियो । बंगलादेश समूह एको उपविजेता बन्दै सेमिफाइनल पुगेको हो…