खेलाडी प्राथमिकतामा हुनुपर्छः मन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीलाई प्राथमिकतामा राखेर खेलकुद योजना बन्नुपर्ने बताएका छन् । उपाध्यक्षको चार वर्षे पदावधि सकिएर बिदा भएका शिव कोइरालालाई सम्मान गर्दै उनले खेलकुदका योजना बनाउँदा खेलाडीको सुविधलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन सकिने भन्दै यसका लागि खेलाडीको वर्गीकरण गरिने पनि उल्लेख…

Logo