काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आगामी श्रृंखलाका लागि बन्द प्रशिक्षणमा रहने २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको यस टोलीमा अनुभवी खेलाडीहरूसँगै केही युवा प्रतिभाहरूलाई पनि स्थान दिइएको छ। टोलीको उप-कप्तानमा अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन्। घोषित टोलीमा स्टार स्पिनर सन्दीप…