बंगलादेशविरुद्ध पाकिस्तान ११४ रनमै समेटियो, रानाले लिए ५ विकेट

ढाका । बंगलादेश भ्रमणमा रहेको पाकिस्तान पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलमा घरेलु टोलीको धारिलो बलिङसामु निरीह देखिएको छ। ढाकास्थित शेरे बंगला नेशनल स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तान ३०.४ ओभरमा मात्र ११४ रन बनाउँदै अलआउट भएको हाे । पाकिस्तानका लागि तल्लो क्रमका ब्याटर फहीम अशरफले सर्वाधिक ३७ रनको योगदान दिए। उनले ४७ बल…

Logo