आइपीएल : कोलकाताविरुद्ध चेन्नईको जित

काठमाडौं । कोलकाता नाइट राइडर्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा लगातार तीन खेलमा जित निकालेको कोलकातालाई सोमबार राति चेन्नाई सुपर किंग्सले अपराजित यात्रामा पूर्णविराम लगाएको हो । चेन्नाइको भने जारी प्रतियोगितामा ५ खेल मध्य तेस्रो जित हो । जितसँगै चेन्नाई ६ अंक बनाएर तालिकाको चौथो स्थनमा उक्लिदा कोलकाता भने…

Logo