रोचक बन्दै प्रिमियर लिग, लिभरपुल बराबरीमा रोकिदा आर्सनललाई फाइदामा

काठमाडौं। इङलिश प्रिमियर लिगको यस सिजन रोचक बनेको छ । यस सिजनका ३१-३१ खेल सकिदा लिगको उपाधि जित्न मुख्यत तीन टिमबीच कडा प्रतिष्पर्धा देखिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुल म्यानचेस्टर युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएपछि यसको फाइदा आर्सनललाई भएको छ । यस खेलमा म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नानडेज र कोबी माइनूले एक-एक गोल गरेका…

Logo