आयरल्यान्ड ‘ए’माथि नेपाल ‘ए’को रोमाञ्चक जित

नेपाल ‘ए’ले तेस्रो तथा अन्तिम टी-२० खेलमा भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’माथि रोमाञ्चक जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ३ रनले विजयी भएको हो । नेपालले जितका लागि दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रनमा समेटिएको हो । जितका लागि अन्तिम…

Logo