नेपाली राष्ट्रिय टोलीले त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा भारतको स्टेट टीम गुजरातमाथि सानदार जित हात पारेको छ । आइतबार भएको खेलमा नेपाल ८ विकेटले विजयी भएको हो । साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा गुजरातले जितका लागि दिएको ९९ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्न सफल भयो । नेपालका लागि कप्तान…