सानदार सुरुवातका बाबदूत आयरल्यान्ड एविरुद्ध नेपाल एको केही लागेन

सानदार सुरुवातका बाबदूत नेपाल ए दोस्रो टी-२० अभ्यास खेलमा पनि आयरल्यान्ड एविरुद्ध पराजय हुन पुगेको छ । शनिबार भएको खेलमा नेपाल आयरल्यान्डसँग ४० रनले पराजित भएको हो । योसँगै तीन खेलको सिरिजमा आयरल्यान्डले एक खेल अगावै कब्जा जमाएको छ । शुक्रबार भएको पहिलो खेलमा पनि नेपाल लक्ष्य पछ्याउन नसक्दा हार व्यहोर्न बाध्य भएको थियो ।…

Logo