आयरल्यान्ड ‘ए विरुद्ध लोकेश बमको सानदार शतक

नेपाल ‘ए’ का लोकेश बमले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए विरुद्ध सानदार शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ले दिएका २२३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा लोकेश बमले ५२ बलमा शतक प्रहार पूरा गरेका हुन् । सो क्रममा उनले ८ चौका र ८ छक्का प्रहार गरे । उनलाई क्रिजमा आरिफ…

Logo