काठमाडौं। जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज गुजरात टाइटन्स र पञ्जाव किंग्सबीच खेल हुँदैछ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार ७: ४५ बजेदेखि सुरु हुँदैछ । जारी आइपिएलमा गुजरातले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने पञ्जाव किंग्सले ३ खेलमा एक जित र २…