आईसीसी टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदै

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत बुधबार तीन खेल हुँदैछन् । समूह ‘डी’ को एउटा खेल हुँदैछ भने समूह ‘ए’ का दुई खेल हुँदैछन् ।पहिलो खेलमा समूह ‘डी’का दक्षिण अफ्रिका र यूएईले प्रतिस्पर्धा गर्दैछन् । यो खेल नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा भारतको नयाँदिल्लीमा हुँदैछ । दक्षिण अफ्रिका तीन खेलमा तीन जित…

Logo