विश्वकपमा अफगानिस्तानको पहिलो जित, युएई ५ विकेटले पराजित

काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आज सम्पन्न रोमाञ्चक खेलमा अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (युएई)लाई ५ विकेटले पराजित गरेको छ । नयाँ दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा भएको यस खेलमा जित निकाल्दै अफगानिस्तानले प्रतियोगितामा आफ्नो पहिलो अंक जोडेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६० रनको…

Logo