काठमाडाैं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को समूह चरणको आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजले इटालीलाई ४२ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ। कोलकाताको इडेन गार्डेनमा बिहीबार भएको खेलमा कप्तान शाई होपको विष्फोटक ब्याटिङ र शमार जोसेफको घातक बलिङको मद्दतले वेस्ट इन्डिजले सहज जित दर्ता गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट…