घरेलु मैदानमा अपराजित नेपालको यात्रामा पूर्णविराम, नामिबिया ४ विकेटले विजयी

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत उद्घाटन खेलमा घरेलु टोली नेपालले हार व्यहोरेको छ । बिहीवार भएको खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको हो । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको १३३ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गनै सफल भयो । नामिबियाका…

Logo