नामिबियाविरुद्ध संकटमा नेपाल, कप्तान राेहित पाैडेल आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ। नेपालले नामीबियाविरुद्ध २१ रन जोड्दा महत्त्वपूर्ण ४ ब्याटरलाई गुमाएको छ। चाैथाै ब्याटरका रूपमा नेपालले कप्तान राेहित पाैडेललाई गुमाएकाे हाे। नेपालले चौथो विकेटको रुपमा कप्तान रोहित पौडेललाई १ रनमा गुमाएको हो । यसअघि ओपनरद्वय कुशल भुर्तेल, आसिफ शेख र अनिलकुमार…

Logo