नेदरल्याण्ड्सविरुद्ध आसिफ शेखको विस्फोटक अर्धशतक

नेदरल्याण्ड्सविरुद्ध आसिफ शेखले विस्फोटक अर्धशतक बनाएका छन् । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दिएको १ सय ३८ रनको सामान्य लक्ष्य पक्ष्याउने क्रममा दोस्रो नम्बरमा आएका आसिफ शेखले ७ चौंका र १ छक्काको मद्दतमा विस्फोटक अर्धशतक बनाएका हुन् । टस हारेर पहिले ब्याटिङमा आएको नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै १ सय ३७…

Logo