काठमाडौं। अफगानिस्तानविरुद्धको तीन खेलको टी-२० सिरिज श्रीलंकाले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ। सोमबार राति भएको खेलमा अफगानिस्तानमाथि ७२ रनको जित निकाल्दै श्रीलंकाले सिरिजमा २-० को अग्रता बनाउन सफल भएकाे हाे। डम्बुलामा भएको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो। जवाफमा अफगानिस्तानको टोलीले १७ ओभरमा…