देव खनाल पनि शून्य रनमै आउट

काठमाडौं। आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । अहिले भइरहेको नामिबियाविरुद्धको खेलमा नेपालले ५ रनको अन्तरमा ३ विकेट गुमाएको हाे। पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेको नेपाल ४३-३ को अवस्थामा पुगेको छ। देव खनाल र अनिल शाहले खाता खोल्न सकेनन् भने कुशल भुर्तेलले १८ रन…

Logo