काठमाडौं । क्यानडा–११ सँगको तीन खेलको एक दिवसीय क्रिकेटको दोस्रो खेलमा मंगलबार जित निकालेपछि कप्तान सन्दीप जोराले नयाँ टिमका लागि यो नतिजा उत्साहजनक रहेको बताएका छन् । क्यानडामाथि दुई विकेटको जितपछिको पत्रकार सम्मेलनमा बोल्दै जोराले टिमका सदस्यहरुले योजनाअनुसार प्रदर्शन गरेका कारण जित सम्भव भएको बताए । उनले भने, ‘टोलीमा हामी सबै नयाँ छौं । आजको…