बाँकेमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरू

नेपालगञ्ज । बाँकेमा ‘१५ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शनिबारदेखि सुरू भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा नेपालगन्ज रंगशालामा प्रतियोगिता भइरहेको हो। प्रतियोगिताको शनिबारै लुम्बिनी प्रदेश सांसद माया पुनले उद्घाटन गरिन्। उनले राष्ट्रलाई चिनाउने गौरवको क्षेत्र खेलकुद नै राज्यको आँखाबाट ओझेलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट…

Logo