क्यानडाविरुद्ध कप्तान रोहित पौडेल र देव खनालको अर्धशतक

काठमाडौँ । नेपाली टोलीका कप्तान रोहित पौडेल र देव खनालले कीर्तिपुर मैदानमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाएका छन्। रोहित पौडेलले ६७ बलको सामना गरी तीन छक्का र चार चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन्। नेपाली टोलीका युवा ब्याट्सम्यान देव खनाले ५६ बलको सामना गरी दुई छक्का र चार चौकाको मद्दतले आफ्नो अर्धशतक…

Logo