टी-२० विश्वकप क्रिकेटमा सुखद् यात्राको खोजीमा नेपाली टोली, पूरा होला सुपर ८ को सपना ?

काठमाडौं । बहुप्रतिक्षित इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसिसी) पुरुष टि–ट्वान्टी विश्वकप २०२६ ले अबको एक महिना नेपालको साथै विश्वभरकै क्रिकेटप्रेमीहरूको ध्यान आकर्षित गर्दैछ । यही माघ २४ गतेदेखि आगामी फागुन २४ गतेसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने यस प्रतियोगितामा उदाउँदो क्रिकेट मुलुकको रूपमा परिचित नेपाली राष्ट्रिय क्रिकेट टिमले उच्च मनोबलका साथ तेस्रोपटक सहभागिता जनाउँदैछ…

Logo