काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को औपचारिक तयारीका क्रममा भएको अभ्यास खेलमा अफगानिस्तानले वेस्ट इन्डिजलाई २३ रनले पराजित गरेको छ। बिसिसीआई सेन्टर अफ एक्सीलेन्समा भएको उक्त प्रतिस्पर्धामा अफगानिस्तानले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो। जद्रान र गुरबाजको उत्कृष्ट ओपनिङ टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित…