काठमाडौं । नेपालको पुरुष क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप २०२६ को तयारीका क्रममा भारतको एमसीए प्रेसिडेन्ट ११ विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । आज मुम्बईको ब्राबोर्न स्टेडियममा भएको खेलमा नेपालले ४८ रनले स्तब्ध पारेको हो । आरिफ शेखको उत्कृष्ट अर्धशतक र बलरहरूको कसिलो प्रदर्शनको मद्दतले नेपालले सहज जित दर्ता गरेको हो। यसअघि पहिलो…