आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा कतारले नेपाललाई ७५ रनको विजयी लक्ष्य दिएको छ। मलेसियाको बांगीमा टस हारेर ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनायो। कतारका लागि साक्षी दधवालले सर्वाधिक २१ रन बनाइन्। ४४ बल खेलेकी उनी इन्दु बर्माको बलमा एलबिडब्लू भइन्। त्यस्तै एलिना खानले १५ रन बनाएर रन…