निरज तामाङद्वारा सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा

धरान । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक गल्फर निरज तामाङले लगातार दोस्रो पटक जितेका छन्। पार-७० को धरान गल्फ क्लबमा शुक्रबार सम्पन्न तेस्रो तथा अन्तिम राउन्डमा ३-अन्डर ६७ को कार्ड बनाए। समग्रमा ५४ होलको खेल १५-अन्डर १ सय ९५ को लोभलाग्दो स्कोरमा बनाउँदै उपाधि…

Logo