विश्वकपअघि नेपालले श्रीलंका ‘ए’ र एमसीए प्रेसिडेन्ट–११ सँग सिरिज खेल्ने

काठमाडौं । टी–२० विश्वकपअघि नेपाली पुरुष टोलीले श्रीलंका ‘ए’ र भारतको एमसीए प्रेसिडेन्ट–११ सँग सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप–२०२६ नजिकिँदै गर्दा श्रीलंका ‘ए’ र एमसीए प्रेसिडेन्ट–११ सँग खेलिने अभ्यास खेलको तालिका सार्वजनिक गरेको हो । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने यो प्रतियोगिता फेब्रुअरी ७ देखि…

Logo