काठमाडौं । नेपालमा आयोजना हुन लागेको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर का लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ। आगामी जनवरी १४ देखि फेब्रुअरी १ सम्म काठमाडौंको टियु क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने यस ऐतिहासिक प्रतियोगिताका लागि इन्दु बर्मा को कप्तानीमा नेपाली टोली मैदान उत्रनेछ। टोलीको…