एन्फाको चुनावी साधारणसभा आगामी माघमा झापामा हुने

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को चुनावी साधारणसभा आगामी माघको अन्तिम साता झापामा हुने भएको छ । सातदोबोटोस्थित एन्फा मुख्यालयमा एन्फा अध्यक्ष पङ्कज बिक्रम नेम्वाङको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले आगामी माघ २८ गते चुनावी साधारणसभा गर्ने निर्णय गरेको हो । एन्फाको कार्यसमितिको कार्यकाल आगामी असार ४ गते सकिँदै छ । यस चार…

Logo