भारतलाई १९१ रनले हराउँदै पाकिस्तान बन्यो एसिया कप च्याम्पियन

काठमाडाैं । पाकिस्तानले दोस्रो पटक एसीसी यू-१९ एसिया कपको उपाधि आफ्नो पोल्टामा पारेको छ। आजकाे फाइनल खेलमा ओपनर समीर मिन्हासको कीर्तिमानी ब्याटिङ र अली रजाको धारिलो बलिङको मद्दतले पाकिस्तानले भारतलाई १९१ रनको विशाल अन्तरले पराजित गरेको हाे । दुबईको आईसीसी एकेडेमी ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै…

Logo