काठमाडाैं । विश्व फुटबलका दुई शक्तिशाली टोली अर्जेन्टिना र स्पेन बीचको ‘फाइनलिसिमा’ खेलको मिति र स्थान तय भएको छ। आगामी वर्ष २०२६ मार्च २७मा कतारको चर्चित लुसेल रंगशालामा हुने यस खेलमा फुटबल आइकन लियोनल मेसी र बार्सिलोनाका युवा स्टार ल्यामिन यमल पहिलो पटक आमने-सामने हुनेछन्। युरोपेली च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिना बीचको यो…