पानामासँग खेल्दै अर्जेन्टिना, डि मारिया भन्छन्- जित्नैपर्ने दवाब छ

पानामाविरुद्धको बिहीबारको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जित निकाल्नुपर्ने दवाब रहेको अर्जेन्टिनाका अग्रपङ्तीका खेलाडी एन्जेल डि मारियाले बिहीबार बताएका छन् ।  गत डिसेम्बर १८ मा लुसेलमा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएपछि ब्यूनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा हुने यो खेल अर्जेन्टिना राष्ट्रिय फुटबल टोली (अल्बिसेलेस्टे)को पहिलो खेल हो । मैत्रीपूर्ण खेलका लागि टिकट दुई घण्टाभन्दा कम समयमा…

Logo