नेपालले यी राष्ट्रलाई हराए पुग्नेछ एसिया कपमा, खेल्नेछ भारत र पाकिस्तानसँग

विश्वकप ग्लोबल क्वालिफायरका लागि छनौट भइसकेको नेपाली क्रिकेट टोलीले अब अप्रिल अर्थात वैशाख महिनामा एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिता खेल्नेछ ।  एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई आयोजनाको जिम्मा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिताको तयारीमा जुटेको छ । नेपाल यो प्रतियोगितामा प्रथम हुन सकेमा एसिया कपमा सोझै छनौट भई इन्डिया तथा पाकिस्तानलगायत देशहरुसँग खेल्ने…

Logo