केपी ओली कपः आर्मी र सातदोबाटोकाे खेल स्थगित

राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता विभागीय टोली त्रिभुवन आर्मी क्लव र सातदोबाटो युथ क्लवबीचको खेल भारी वर्षा र चट्याङका कारण स्थगित भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आईतवार भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेल ५३ औं मिनेटसम्म…

Logo