टोरिनेसँग युभेन्टसको रोमाञ्चक जीत

इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले टोरिनोसँग रोमाञ्चक जीत निकालेको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले टोरिनोसँग ४–२ को रोमाञ्चक पूनरागमन जीत हासिल गरेको हो । युभेन्ट्सको जितमा जुआन कोर्डाडो, डानिलो, ग्लेइसन ब्रेमेर र एड्रिएन राविओटकाले एक–एक गोल गरे । एलिएन्ज स्टेडियम टोरिनोमा मंगलबार राति भएको खेलको दोस्रो मिनेटमा नै टोरिनोका यान कारामोहको गोलबाट खेलमा पछि…

Logo