आइसीसी यु-१९ विश्वकप छनोटः युएईविरुद्ध नेपालको खराव सुरुवात

नेपालले आइसिसी यु-१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत युएईविरुद्ध खराव सुरुवात गरेको छ ।  युएईको अजमानको इडन ग्रार्डेन ओभल त्रिकेट मैदानमा टस जितेर कप्तान देव खनालले पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । तर, सुरुवातमै ३ विकेट गुमाएको छ । पहिलो ओभरको पहिलो बलमै ओपनर दीपक बोहरा बोल्ड आउट हुन पुगे । त्यसपछि ३.५ ओभरमा अर्का…

Logo