स्वदेश फर्कियो विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोली

विश्वकपमा छनोट भएको नेपाली यु -१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।   युएईमा भएको विश्वकप छनोट खेलेर सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने सुनिश्चित गरी टोली स्वदेश फर्किएको हो । नेपाली टोली आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।  आइसिसी यु–१९ विश्वकप एशिया छनोटको बिहीवार सम्पन्न खेलमा युएईमाथि सात रनको रोमाञ्चक…

Logo