नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओपनर कुशल भुर्तेलले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको युएईमा जारी त्रिकोणात्मक सिरिजमा यूएईविरुद्धको खेल गुमाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले कुशलले ग्रोईन ईन्जोरीका कारण सोमबारको खेल गुमाउने जनाएको छ । कुशलको स्थान सन्दीप जोरालाई राखिएको क्यानले जनाएको छ । कुशलले सिरिजको पछिल्लो तीन खेलमा एक खेलमा अर्धशतक बनाउँदा…