युएईविरुद्ध नेपालको कमजोर सुरुवात

नेपालले आइसिसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध कमजोर सुरुवात गरेको छ ।  दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ११ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ४९ रन बनाएको छ । जसमा ओपनर आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कप्तान रोहितकुमार पौडेल पेभेलियन फर्किएका छन् ।   तीव्र गतिका बलर जुनैद सिद्दिकको पाँचौं ओभरको दोस्रो…

Logo